बेलायतमा घरजग्गाको भाउ बढ्यो

लण्डन । बेलायतमा भएको सर्वेक्षणले घरजग्गाको भाउ बढेको देखाएको छ । पछिल्लो सर्वेक्षण अनुसार बेलायतमा राष्ट्रिय स्तरमै गतवर्षको तुलनामा ५ दशमलव ८ प्रतिशतले बृद्धि भएको हो । गतवर्षको अनुपातमा बृद्धि भए पछि बेलायतमा एक घरको मुल्य २ लाख २७ हजार ८ सय २६ पुगेको छ । कोरोना कहरका बीच सरकारले गतर्ष घोषणा गरेको घरमा लाग्ने … Continue reading बेलायतमा घरजग्गाको भाउ बढ्यो